क्यानले गर्‍यो सन्दीपको निलम्बन फुकुवा

0

 काठमाडौं  नेपाल क्रिकेट संघ (क्यान)ले सन्दिप लामिछानेकाे निलम्बन फुकुवा गरेकाे छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले एक विज्ञप्ति सार्वजानिक गर्दै लामिछानेलाइ लगाएकाे राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलका निलम्बन फुकुवा गरेकाे जानकारी दिएका छन् ।

उच्च अदालत पाटनले बुधबार गरेकाे फैसाला अनुसार नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी लामिछाने बलात्कार मुद्दामा निर्दाेस रहेकाे भन्दै क्यानले निलम्बन फुकुवा गरेकाे हाे ।


Post a Comment

0Comments

Post a Comment (0)